मधेशको सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, महासंघको आपत्ति

मधेशको सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, महासंघको आपत्ति

१९ भदौ, जनकपुरधाम । सरोकारबालालाई पन्छाएर मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले आपत्ति जनाएको छ । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी अघि मन्त्रालयले काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा आज बिहीबार छलफल गर्दैछ । यो सूचना गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो ह्वाट्सएप […]

थप पुरा समाचारको लागि
TOP