सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं : शंकर पोख्रेल

१९ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ । सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि अटेर गरेका सामाजिक सञ्जालहरुलाई आजदेखि क्रमश: निष्कृय पार्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि […]
थप पुरा समाचारको लागि