राष्ट्रपतिले फिर्ता गरेको ४३ दिनपछि अघि बढ्दै संवैधानिक परिषद् विधेयक

राष्ट्रपतिले फिर्ता गरेको ४३ दिनपछि अघि बढ्दै संवैधानिक परिषद् विधेयक

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका थिए । आज प्रतिनिधि सभामा यसलाई अगाडि बढाउने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा […]

थप पुरा समाचारको लागि
TOP