नुवाकोटको पहिरो प्रभावित बस्तीमा वाईसीएलको राहत

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले नुवाकोटको सूर्यगढी गाउँपालिका वार्ड–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा राहत सामग्री वितरण तथा श्रमदान गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुको सहयोगमा प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ताकपडा, ब्ल्याङ्केट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको वाईसीएलका केन्द्रीय […]
थप पुरा समाचारको लागि