१० खेलाडीको बुटवलले झापालाई बराबरीमा रोक्यो

१० खेलाडीको बुटवलले झापालाई बराबरीमा रोक्यो

१७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीले बराबरी खेलेका छन् । कप्तान एरिक विष्टले रातो कार्ड पाउनुका बावजुत पनि बुटवलले झापालाई गोलरहित बराबरीमा रोकेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमा झापाले लगातार आक्रमक गरेपनि बुटवलका किपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनपछि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP