उच्च मूल्यमा पुगेको सुन आज स्थिर

उच्च मूल्यमा पुगेको सुन आज स्थिर

१९ भदौ, काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि स्थिर छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँ रहेको चाँदी आज […]

थप पुरा समाचारको लागि
TOP