बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु गरियो इन्द्रजात्रा (तस्वीरहरू)

१९ भदौ, काठमाडौं । वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ । जात्राको अवसरमा दरबार स्क्वायर […]
थप पुरा समाचारको लागि