प्रधानमन्त्रीले गरे थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग छलफल

प्रधानमन्त्रीले गरे थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग छलफल

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP