प्रहरीको उर्दी : ठूलो आजाव निकाली छिमेकीलाई बाधा पुर्याए ३ लाखसम्म जरिवाना

काठमाडौं । राति अबेर वा बिहान उज्यालो नहुँदै छिमेकीले गर्ने हल्लाबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अब नेपाल प्रहरीले त्यस खालका गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गरी छिमेकीलाई समस्या पर्ने गरी ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न उर्दी जारी गरेको छ । राति भएपछि वा बिहान […]
थप पुरा समाचारको लागि