‘जहाजैमा’ बन्ने अन्योलबीच कृषाले ‘पारस’ निर्देशन गर्ने

‘जहाजैमा’ बन्ने अन्योलबीच कृषाले ‘पारस’ निर्देशन गर्ने

काठमाडौं । ‘पारस’ फिल्मको शीर्षकसँग नेपाली फिल्ममा अलग्गै विगत छ । सुरुमा ‘लुट’ फेम्ड निर्माता माधव वाग्लेले यो शीर्षकमा फिल्म बनाउन प्रक्रिया अघि बढाए । वाग्लेले छाडेपछि भुवन केसी यो शीर्षकमा फिल्म बनाउन तयार भए । तर, साउन महिनामा निर्देशक कृषा चौलागाईंले यो शीर्षकमा फिल्म दर्ता गरेकी छन् । यसको औपचारिक घोषणा कृषाले जन्मदिनको अवसरमा […]

थप पुरा समाचारको लागि
TOP