झुम्का कारागारमा ज्वरोको प्रकोप : ३ जनाको मृत्यु, ४०० बढी बिरामी

झुम्का कारागारमा ज्वरोको प्रकोप : ३ जनाको मृत्यु, ४०० बढी बिरामी

१९ भदौ, विराटनगर । सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन जना कैदीबन्दीको  मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएको कारागार रहेका एक जना बन्दीको बुधबार साँझ मृत्यु भएको  थियो । आइतबार र सोमबार पनि एक/एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा एउटै समस्या थियो, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या […]

थप पुरा समाचारको लागि
TOP