अछाममा रुखमा झुन्डिएको अवस्थमा दुई किशोरी मृत फेला
१९ भदौ, काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अछामको तुर्माखाँद गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने […]
थप पुरा समाचारको लागि