पाताले छाँगो ४० वर्ष ठेक्कामा दिने विषयले लफडा, खुकुरी प्रहार गर्ने एक पक्राउ

पाताले छाँगो ४० वर्ष ठेक्कामा दिने विषयले लफडा, खुकुरी प्रहार गर्ने एक पक्राउ

१९ भदौ, पोखरा । पोखराको पाताले छाँगो ४० वर्षलाई ठेक्कामा दिने विषयले लफडा भएको छ । पाताले छाँगोमा सीसाको पुलसहित संरचना निर्माण गर्न पोखरा महानगरले ४० वर्षका लागि सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झोता गरेको छ । सीसाको पुललगायत संरचना निर्माण गर्न जिम्मा पाएको कम्पनीले बिहीबार बिहान राखेको सार्वजनिक सुनुवाइ विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको […]

थप पुरा समाचारको लागि
TOP