किसान कोटाको जग्गा किनेपछि शाहरुखकी छोरी सुहाना विवादमा

किसान कोटाको जग्गा किनेपछि शाहरुखकी छोरी सुहाना विवादमा

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना जग्गाको कारोबारले समस्यामा परेकी छन् । महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेती गर्न जग्गा दिएको थियो । सुहानाले सोही जग्गा किनेपछि समस्या निम्तिएको हो । यस्तो जग्गा किन्न कलेक्टरको स्वीकृति आवश्यक पर्दछ, तर सुहानाले जग्गा किन्नको लागि अनुमति नलिएको र कागजी प्रक्रिया पनि पुरा नगरेको आरोप […]

थप पुरा समाचारको लागि
TOP