कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमालेले उम्मेदवार दिने छैन । विपक्षी दलहरूको बहुमत छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ । यसअघि खतिवडा प्रतिनिधिसभा […]

थप पुरा समाचारको लागि
TOP