फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले हतारमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी जनहित विपरीत रहेको बताए । ‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा […]
थप पुरा समाचारको लागि