भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले लिपुलेकबारे कुरा राख्नुपर्‍यो : राजेन्द्र पाण्डे

भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले लिपुलेकबारे कुरा राख्नुपर्‍यो : राजेन्द्र पाण्डे

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भारत भ्रमणमा जाँदा लिपुलेकबारे कुरा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । समाजवादीका सांसद पाण्डेले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले चीन भ्रमणमा यो विषय उठाएको भनेर धन्यवाद दिए । उनले अगाडि थपे, ‘भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसैगरी (लिपुलेकलाई व्यापारिक […]

थप पुरा समाचारको लागि
TOP