राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल हुँदै

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल हुँदै

१९ भदौ, काठमाडौं । संघीय राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल हुँदैछ । बुधबार बस्ने सभाको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ । यही भदौ १७ गते राष्ट्रिय सभाले यो विधयक पारित गरेको थियो […]

थप पुरा समाचारको लागि
TOP