भारतीय क्रिकेटर अमित मिश्राले लिए सन्यास

१९ भदौ, काठमाडौं । भारतका अनुभवी लेग–स्पिनर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। करिब २५ वर्ष लामो करियरपछि उनले विहीबार जारी वक्तव्यमार्फत बारम्बारको चोट र नयाँ पुस्तालाई अवसर दिनुपर्ने कारण देखाउँदै क्रिकेटलाई बिदा लिएको जनाएका हुन्। मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। यस अवधिमा उनले क्रमशः […]
थप पुरा समाचारको लागि