कर्ण थापाले एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गर्ने
१९ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने तयारी गरेका छन् । पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले अहिले २ बजे केन्द्रीय कार्यालय पुगेर आफ्नो मत दर्ता गराउने तयारी गरेका छन् । ‘पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो […]
थप पुरा समाचारको लागि