प्रधानमन्त्रीको चीन भ्रमणमा दुई विषय विवादास्पद देखियो : एकीकृत समाजवादी

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई वटा विषय विवादास्पद देखिएको टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई वटा कुरा विवादास्पद सुनिएको छ, देखिएको छ ।’ उनका अनुसार एउटा कुरा– ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) […]
थप पुरा समाचारको लागि