सरकारलाई रास्वपाको प्रश्न– सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?

सरकारलाई रास्वपाको प्रश्न– सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?

१९ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई संसद्‍मार्फत विभिन्न प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले विभिन्न प्रश्न गरेका हुन् । सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?, किसानलाई मल र भुक्तानी कहिले दिने ?, मिटर ब्याज पीडितले न्याय कहिले पाउने ? […]

थप पुरा समाचारको लागि
TOP