भूमिको नक्साङ्कन कार्यमा ढिलाइ, समय थप गर्न सांसद राणाको आग्रह

भूमिको नक्साङ्कन कार्यमा ढिलाइ, समय थप गर्न सांसद राणाको आग्रह

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य उदय शम्शेर राणाले भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्सांकन कार्य समयमै सम्पन्न गर्द्द नसकिएको भन्दै समय सीमा थप गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म देशभरका […]

थप पुरा समाचारको लागि
TOP