ग्लोबल आईएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा १७ भदौमा कम्पनीको रजिस्टर्ड कार्यालय नयाँबानेश्वरमा सम्पन्न गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको प्रमुख आतिथ्यता थियो । बैंकका प्रतिनिधि, कम्पनी रजिस्ट्रारको कार्यालयका […]
थप पुरा समाचारको लागि