बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

१९ भदौ, काठमाडौं । सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमश: बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमश: बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो । त्यस्त, बन्द गरिने […]

थप पुरा समाचारको लागि
TOP