संसद्‌मा गएनन् संचार र कृषिमन्त्री, कार्यसूचीबाट हट्यो प्रश्नोत्तर कार्यक्रम

संसद्‌मा  गएनन् संचार र कृषिमन्त्री, कार्यसूचीबाट हट्यो प्रश्नोत्तर कार्यक्रम

१९ भदौ, काठमाडौं । दुई वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी नै संसद्‌मा नगएपछि दुई वटा मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको हो । सभामुख घिमिरेले दुई जना मन्त्री उपस्थित नभएकाले दुई […]

थप पुरा समाचारको लागि
TOP