च्यासलमा एमाले सचिवालय बैठक
१९ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरबाट बैठक सुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ । त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे […]
थप पुरा समाचारको लागि