महोत्तरीको एक विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

महोत्तरीको एक विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

१९ भदौ, जनकपुरधाम । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो । ती बालकले छेपारो देखेपछि […]

थप पुरा समाचारको लागि
TOP