शिक्षा विधेयक नसच्चिए पठनपाठन ठप्प पार्ने निजी विद्यालय सञ्चालकको चेतावनी

१९ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकको दुई वटा बुँदामा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । विधेयक नसच्याए र निजी विद्यालयको विरोध गर्ने सांसदालाई ०८४ मा भोट नदिने चेतावनी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले बिहीबार आयोजना गरेको कार्यक्रममा निजी विद्यालयका संघ संगठनले आगामी निर्वाचनमा मत नदिने चेतावनी दिएका हुन् […]
थप पुरा समाचारको लागि