निर्माताबीचको विवादमा चलचित्र निर्माता संघ : संवादमार्फत हल गरौं

निर्माताबीचको विवादमा चलचित्र निर्माता संघ : संवादमार्फत हल गरौं

काठमाडौं । चलचित्र निर्माता संघले फिल्म निर्माताहरूबीच सामाजिक संजालमा भैरहेका आरोप-प्रत्यारोपप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै संस्थाले संचारकर्मी पनि आलोचना–प्रतिक्रियामा तानिनु चिन्ताको विषय भएको जनाएको छ । संस्थाले निर्माता र संचारकर्मीलाई संयमित र गम्भीर हुन आग्रह गरेको छ । वार्ता र संवादको माध्यमबाट विवादको हल गर्न आग्रह गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP