बहुमूल्य टल्कने ढुंगा भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

बहुमूल्य टल्कने ढुंगा भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

१९ भदौ, काठमाडौं । बहुमूल्य टल्कने ढुंगा रहेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-१ घर भएका ३५ वर्षीय प्रकाश तामाङ छन् । आफूसँग बहुमुल्य चम्किने ढुंगा रहेको र उक्त ढुंगा महंगो मूल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको आरोप छ । जिल्ला अदालत […]

थप पुरा समाचारको लागि
TOP