सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत : राप्रपा

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत : राप्रपा

१९ भदौ, काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अधिनायकवादतर्फ अघि बढ्ने खतरा रहेको टिप्पणी गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारले आफ्नो असफलताबाट सिर्जित परिस्थिति जबरजस्ती जनतामाथि थोपरेर नालायकीपन देखाएको बताए । ‘नियमन गर्नुपर्ने विषयहरु नियमन गरिनैपर्छ, सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको […]

थप पुरा समाचारको लागि
TOP