‘शार्क ट्यांक नेपाल’को पहिलो सिजन आज सकिँदै, ४० करोड लगानी जुटाइदियो

‘शार्क ट्यांक नेपाल’को पहिलो सिजन आज सकिँदै, ४० करोड लगानी जुटाइदियो

काठमाडौं । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पहिलो सिजनको प्रसारण विहिबार समाप्त हुँदैछ । दर्शकले राती ९ बजेदेखि हिमालय टिभीमा पहिलो सिजनको अन्तिम तथा २० औं एपिसोड हेर्न पाउनेछन् । १० हप्ताअघिदेखि प्रसारण सुरु भएको ‘शार्क ट्यांक’को नेपाल संस्करणले पहिलो सिजनमै सफलता हासिल गर्‍यो । उद्यमशिलता र नवप्रवर्तनको आइडिया पिच गर्ने उद्यमीलाई पहिलो […]

थप पुरा समाचारको लागि
TOP