बागमतीमा १० लाख बजेटमाथिका योजना ठेक्का प्रक्रियाबाट मात्रै गर्ने मन्त्रिपरिषद्को निर्णय

१९ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आज बिहीबार हेटौंडामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले यो निर्णय लिएको हो । सकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाखमाथिका योजना […]
थप पुरा समाचारको लागि