एभरेस्ट बैंकको लाभांश घोषणा

१९ भदौ, काठमाडौं । एभरेस्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र बोनस सेयर घोषणा गरेको हो । हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने निर्णय सञ्चालक समितिले गरेको हो । हाल कायम चुक्ता पूँजी १२ अर्ब […]
थप पुरा समाचारको लागि