यात्रु तानातान गरेको आरोपमा ३३ जना पक्राउ

१९ भदौ, काठमाडौं । आफ्नो गाडीमा चढाउन राष्लाई तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साढे ८ बजेतिर काठमाडौंको बल्खुृ क्षेत्रमा सर्वसाधारणलाई आफ्नो गाडीमा चढाउन तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । बाटोमा हिँड्दै गरेका यात्रुहरुलाई हैरानी दिई तानातान गर्ने, सामान, झोलाहरु जबरजस्ती तान्ने अश्लिल शब्द प्रयोग गर्ने […]
थप पुरा समाचारको लागि