खानेपानी मन्त्रीलाई फोनमा धम्की दिएको आरोपमा पक्राउ परेकी साह रिहा

१९ भदौ, काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी महिला किरण साह रिहा भएकी छिन् । पर्सा अदालतले बिहीबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाए उनी रिहा भएकी हुन् । उनीमाथि तीन वटा कसुरमा अनुसन्धान गरिएको थियो । ज्यान मार्ने धम्की दिएको, साइबर अपराध र अफवाह […]
थप पुरा समाचारको लागि