बास्कोटाको कटाक्ष- ‘सरकारले उत्तर कोरिया पो बनाउने भएछ’

१९ भदौ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई ‘उत्तर कोरिया बनाउन लागेको’ भन्दै कटाक्ष गरेका छन् । सरकारले दर्ता हुन नआएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय बिहीबार गरेको छ । त्यसप्रति आपत्ति जनाउँदै बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमनको प्रविधीको […]
थप पुरा समाचारको लागि