के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ ?

के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ ?

नेपालमा बिहान उठ्नासाथ बच्चाहरूलाई दूध पिलाउनु प्रचलन जस्तै हो । शरीरलाई शक्ति दिनका लागि भन्दै बालकदेखि वयस्क र वृद्धवृद्धाहरूलाई हड्डी बलियो बनाउन भन्दै दूध पिउन दिइन्छ । जब बच्चाले ठोस खाना सुरु गर्छन् त्यसपछि पनि दुध अनिवार्य जस्तै गरी दिइन्छ । अर्थात्, दूधलाई पोषणको पर्यायवाची मानिएको छ । तर के साँच्चै हरेक उमेरमा दूध पिउनु […]

थप पुरा समाचारको लागि
TOP