किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौं : देउवा

किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौं : देउवा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकोले पर्याप्त मल आपूर्ति गर्न नसकिएको […]

थप पुरा समाचारको लागि
TOP