कर्ण थापाको फरक मत विधान अधिवेशनमा प्रस्तुत हुने
१९ भदौ, काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे जानकारी गराएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । ‘कर्ण थापाले आजमात्रै प्रस्तुत […]
थप पुरा समाचारको लागि