सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रतिगमनकारी कदम : डा. भट्टराई

१९ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई प्रतिगमनकारी कदमको संज्ञा दिएका छन् । साथै सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई कुन्ठित गर्ने उनको भनाइ छ । बिहीबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. भट्टराईले भनेका छन्, ‘सामाजिक […]
थप पुरा समाचारको लागि