नवनियुक्त आईजीपीको पहिलो निर्णय- काठमाडौं किरियापुत्री भवन बनाउने

नवनियुक्त आईजीपीको पहिलो निर्णय- काठमाडौं किरियापुत्री भवन बनाउने

१९ भदौ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरचन्द्र खापुङले नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् । कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी) को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको नाममा […]

थप पुरा समाचारको लागि
TOP