सेयर किनबेचमा नयाँ टीएमएस प्रयोग बढ्दै

सेयर किनबेचमा नयाँ टीएमएस प्रयोग बढ्दै

२० चैत, काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस)को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी नेपाल स्टक हाउस र डायनामिक मनी चेञ्जरले बिहीबारदेखि नयाँ टीएमएस लाइभमा जाने डीजी हबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेले जानकारी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP