दशरथ रंगशाला सुरक्षित र अन्तर्राष्ट्रिय खेल हुने स्तरको छ : एन्फा

१९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंस्थित दशरथ रंगशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको दाबी गरेको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको रेगुलेसन पूरा नहुँदा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताउँदै उक्त कुरा उल्लेख गरेका हुन् । बिहीबार रंगशालामा नेपाल र बंगलादेशबीचको […]
थप पुरा समाचारको लागि