एमाले विधान महाधिवेशन : ओलीलाई एक्लो द्वार, प्रतिनिधिलाई क्यूआर कोड

मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने उनले बताए ।
थप पुरा समाचारको लागि