बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपबाट बाहिरियो

२ जेठ, काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक विजेता बंगलादेशसँग नेपाल २-० ले पराजित हुँदै बाहिरिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा दुई गोल बेहोरेको हो । युपियास्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशका लागि असिकुर रहमान र मोहम्म जोए अहमदले गोल गरे । […]
थप पुरा समाचारको लागि