रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट अलग

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीबाट अलग भएका छन् । सन् २०२२ मा क्लबमा आबद्ध भएका रोहितले अब सम्झौता नवीकरण नगर्ने भएका हुन् । क्लबले पनि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्लबलाई दिएको योगदानका लागि धन्यवाद दिएको छ । क्लबले रोहितलाई ‘ह्वाइट टाइगर’ भनेर उपनाम दिँदै उनी […]
थप पुरा समाचारको लागि