एमाले विधान महाधिवेशन : आवश्यक परे मतदानमै जाने (भिडियो)

१९ भदौ, काठमाडौं । वडा तहसम्म नेतृत्व परिवर्तनको बहसले स्थान पाइरहेको बेला भोलिबाट तीन दिनसम्म एमालेको विधान महाधिवेशन हुँदैछ । यो महाधिवेशनलाई पार्टीपंक्तिमा चासोका साथ हेरिएको छ । विशेषगरी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेपछि यो बहस पेचिलो बन्दै गएको छ । यसैबीच हुन लागेको विधान महाधिवेशनमा भण्डारी पक्षीय स्थायी कमिटी […]
थप पुरा समाचारको लागि