मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन

२० भदौ, मनाङ । हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । यसअघि आयोगले प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही […]
थप पुरा समाचारको लागि